बेलायतमा बस्ने सुर्खेतीले गरे मिर्गौला पीडितलाई ५ लाख सहयोग

सुर्खेत — मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् । दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् । लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा … Continue reading बेलायतमा बस्ने सुर्खेतीले गरे मिर्गौला पीडितलाई ५ लाख सहयोग